दाङमा १६ जनामा संक्रमण

दाङमा आज १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा तुलसीपुर तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ३ का ४१ बर्षका, ५ का ६२ बर्षका,६ का २५ र ५१ बर्षका, १० का ५७ बर्षका, ११ का ३६ बर्षका  र तुलसीपुर  १७ का १७ बर्स्षका २ महिलासहित ७ जना संक्ररमित भएका छन् । घोराहीमा ४ महिलासहित ९ जनामा गरी १६ जनामा कोरोना पुष्टि भएको हो । जसमा घोराही -३ का ४१ बर्स्षका,  ११ का ३३ बर्स्षका ,१४ का ३३ महिनाााक र २५ र  ५० बर्स्षका,१५ का १८ महिना,२३ र ३८ बर्स्षका,१८ का २७ बर्षका  संक्रमन भएको छ । प्रतिष्ठानमा कार्यरत ९ जनामा कोरोना देखिएको हो। हाल सम्म दाङमा ७५५ जनामा संंंक्ररमण भएको छ ।  प्रतिष्ठान मै गरिएको परिक्षणमा प्युठान जिल्लाका ३ महिलासहित ८ जनामा पनि कोरोना पुष्टि भएको छ । 

प्रतिकृया दिनुहोस