कारागारमा सुत्केरी

कारागार शाखा तुलसीपुरका कैदि सुत्केरी भएकी छिन ।      कर्तव्य  ज्यान मुद्दामा थुनामा रहनुभएकी निशाना घर्ति अधिकारीले मङ्सिर १० गते अपरान्ह ४:४५ बजे छोरीलाई जन्म दिनुभएको हो । हे.अ. श्री दोर्ण बहादुर ओली र अ.हे.व. विष्णु के.सीले सुत्केरी निशानीको स्वास्थ देखवाल गरि रहनु भएको कारागार प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस