१ करोड ८० लाखको बाइक

माघ ७ 

डुकाटी कम्पनीले १ करोड ८० लाखको डुकाटी १२९९ सुपरलेग्रा मोडलको बाइक सार्वजनिक गरेको छ ।

 

१२ सय ८५ सीसीको यस बाइकमा २ सिलिन्डर इन्जीन छ भने ११ हजार आरपिएममा २१५ प्रति सेकेन्डको पावर क्षमता रहेको छ ।

 

निकै तिब्र गति क्षमता रहेको यस बाइक जम्मा ५ सय पिस मात्र उत्पादन गरिने इटालियन कम्पनी डुकाटीले जनाएको छ ।

यस बाइकलाई अर्डर गरेर किन्न सकिने कम्पनीले जनाएको छ।

प्रतिकृया दिनुहोस