प्रदेश स्तरीय नेपाल पारा ओलम्पिक कमिटि गठन

प्रदेश नम्वर ५ स्तरीय नेपाल पारा ओलम्पिक कमिटि गठन गरिएको छ । भेलाले देवी आचार्यलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै उपाध्यक्षम नारायण कुर्मी,सचिबमा साबित्रा घिमिरे र कोषाध्यक्षमा मिना भूषााल चयन हुनभुएको छ । दाङका यज्ञबहादुुर बिक,निर्मल पौड्े्ल,आकाश मल्ल,सुप्रिया भूषााल प्रदेश स्तरीय नेपाल पारा ओलाम्पिक कमिटि प्रदेश नम्वर ५ गठन गरिएको हो । नेपाल पारा ओलम्पिक कमिटिका अध्यक्ष दिपक कोईरालाको अध्यक्षता उक्त भेला सम्पन्न भएको हो ।


 

प्रतिकृया दिनुहोस