गायक गगन सरगमको “प्रेमको भिकारी” सार्बजनिक

१ दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा ‘ ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक हुन् गायक गगन सरगम यिनै सरगमको नयाँ गीत “प्रेमको भिकारी” को म्युजिक भिडियो सार्बजनिक भएको छ सार्बजनिक गीतमा निम संगीतको शब्द रचना तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियो पनि निर्माण भएको छ निर्माण भएको भिडियोमा गायक गगन स्वयंम आफै अनि मोडल जुना सुन्दासको अभिनय देख्न सकिन्छभिडियोमा उत्सब दाहालको छायांकन, निशान घिमिरेको सम्पादन अनि युवराज वाईबाको निर्देशन रहेको छ ।

 

प्रतिकृया दिनुहोस