समाचार

  • तालु जोड्न डम्वरलाई आर्थिक अभाव

    दाङ,२२ साउन दुर्घटनाबाट क्षतविक्षत भई बाहिर निकालिएको टाउँको तालु जोड्न  तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० का ३१ बर्षिय डम्वर बस्नेतलाई आर्थिक अभावका कारण मलेसीयामा समस्या भएको छ । बस्नेतको तालु (निधारको माथिल्लो भागको हड्डी) मलेसीया स्थीत सुगाईवुलो...

  • क्रुर र निर्दयी तरिकाले पशु पक्षी ढुवानी नगर्न र नगराउन सर्वोच्चको अन्तरिम आदेश

    दाङ,२२ साउन क्रुर र निर्दयी तरिकाले पशु पक्षी ढुवानी नगर्न र नगराउन आज सोमबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मासु उत्पादनका लागि ढुवानी गरिने पशुपंक्षी माथि क्रुर र अमानवीय व्यवहार भएको जनाउँदै अधिवक्ताहरु पदमबहादुर श्रेष्ठ र षट्कोण श्रेष्ठले...

  • सडक हिलाम्मे हुदा बखरीया ढकनाका बासिन्दालाई सास्ती

    अमिलाया तुलसीपुर सडक खण्डको बखरियादेखि ढकना सम्मको सडक हिलाम्मे हुदा आवतजावत गर्न समस्या भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ को बखरियादेखि ढकना सम्मको सडक बर्षातका कारण हिलाम्मे भएको हो । उक्त सडक बखरियादेखि दङीशरण गाँउपालिकाको फुर्केसल्ली सम्म...

  • news

    फिल्डमै गई वास्तविक समाचार संकलन गर्न नागरिकको आग्रह

    दाङ,२० साउन पत्रकारिता क्षेत्रलाई अझ बिश्वसनिय बनाउन घरमै बसी समाचार संकलन गर्ने बानिको अन्त्य गर्नुपर्ने सुझाव नागरिकहरुले दिएका छन् । समाचार संकलनका लागि फिल्डमा जादा त्यसबाट सत्य,तथ्य र बिश्वसनिय हुनेमा जोड दिएका छन् । गोरक्ष राष्ट्रिय दैनिकको १४ औ...

  • news

    संबैधानिक ब्यबस्था कार्यान्वय अझै हुन सकेन ः अपाङ

    दाङ,१७ साउन अपाङमैत्री भवन र अपाङमैत्री सेवा पाउन अझै नसकेको दाङका अपाङहरुले बताएका छन् । अपाङ समाज सुधार केन्द्र तुलसीपुरको १० औ बार्षिकउत्सव उद्घाटन कार्यक्रममा अपाङता भएका ब्यक्तिहरुले संबिधान र ऐनमा भएको ब्यबस्था कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्...

  • news

    काग्रेस दाङको प्रर्दशन ,वर्तमान सरकारका कारण नागरिकले दुख पाएको भनाई

    दाङ,१५ साउन बर्तमान सरकारका बिरुद्ध दाङमा कांग्रेसले बिरोध प्रदर्शन गरेको छ । सरकारको जनबिरोधी कार्यशैली भएको भन्दै काग्रेसले विरोध प्रदर्शन गरेको हो । आफ्नो केन्द्रीय कार्यक्रम अनुसार कांग्रेसले दाङ सहित ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गरेको जनाएको छ ।...

  • news

    ७ महिनमा ७१ वटा मुद्धा न्यायिक समितिमा

    दाङ,१४ साउन   तुलसीपुर उपमहानगरपालिका कार्यालयको न्यायीक समितिमा हाल सम्म ७१ वटा मुद्धा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७४÷७५ मा जम्मा ६७ वटा र चालु आर्थिक वर्षको साउन महिनाको १० गते सम्म ४ वटा मुद्धा दर्ता भएका छन् । कार्तिक महिनामा गठन गरिएको न्यायीक...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal