समाचार

  • news

    १०० मत गन्दा सम्म संयुक्त प्यानल अगाडि

    तुलसीपुर,  १३-फागुन /  नेपाल पत्रकार महासंघ दाङ शाखाको नयाँ नेतृत्व चयनका लागि शुक्रवार भएको मतदानको प्रारम्भिक नतिजा अनुसार संयुक्त प्यानल अगाडि देखिएको छ । संयुक्त प्यानल बाट अध्यक्षमा उम्मेदवार बनेका सबिन प्रियासनले १०० मत गन्दा ६० मत प्राप्त गरेका...

  • news

    शिव मन्दिरमा सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते

    फागुन – १३  सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते हुनेमा मोरङ कटारीका ३० वर्षीय सोमराज माझी, मोरङ...

  • news

    अफिमको एक हजार ४० बोटहरु नष्ट

    तुलसीपुर ११ फागुन/ प्रहरीले प्रतिवन्धित लागु औषध अफिमको एक हजार ४० बोटहरु नष्ट गरेको जानकारी दिएको छ । तुलसीपुर नगरपालिका वडा नं. ७ निवासी २८ बर्षीय चक्रवहादुर चन्दले आफ्नै वारीमा अफिमको खेति गरेका थिए । गोप्य सूचनाको आधारमा प्रहरीले उक्त अफिम खेती नष्ट गरेको...

  • news

    मतदाता नामावली संकलनको काम स्थगित

    तुलसीपुर ११ फागुन/ सरकारले दाङ सहित देशभर मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । जिल्ला निर्वाचन कार्यालय दाङले मंगलबार एक सुचना जारी गर्दै मतदाता नामावली संकलन गर्ने कार्य स्थगित गरिएको जनाएको हो । हिजो सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै...

  • news

    जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा

    तुलसीपुर ११ फागुन/ विश्वभर चुनौतीका रुपमा बढ्दै गएको जलवायु परिवर्तनको असर सबैभन्दा बढी कृषि क्षेत्रमा परेको जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका विज्ञहरुले बताएका छन् । मानविय क्रियाकलापले हुने यस्तो असरले गर्दा केही वर्ष यता आएर कृषि उत्पादनमा...

  • news

    चितुवाको छाला सहित दुई जना पक्राउ

    तुलसीपुर ११ फागुन/ चितुवाको छाला सहित दाङको लालमटियास्थित दिदी(भाउजु होटलबाट दुई जना पक्राउ परेका छन्। प्युठान स्याउलीबाङ(३ बस्ने ३९ बर्षीया सेतु नेपाली र रजवारा(२ बस्ने ३८ बर्षीय भिम परियारलाई १ थान चितुवाको छाला सहित सोमबार प्रहरीले पक्राउ गरेको...

  • news

    सल्यान चिनाऔं अभियानको शुरुवात

    तुलसीपुर ११ फागुन/ सल्यानमा एक महत्वपूर्ण अभियानको शुरुवात गरिएको छ । सल्यानी युवाहरुको अग्रसरतामा सल्यान चिनाऔं अभियानको शुरुवात भएको हो । सल्यान जिल्ला प्राकृतिक, धार्मिक र साँस्कृतिक रुपमा भरिपूर्ण जिल्ला भएकाले यहाँको लोक कला सस्ंकृति, रितिरिवाज,...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal