समाचार

  • news

    शान्ति र लोकतन्त्रका लागि प्रेस युनियनले शान्ति दिपप्रज्वलन ।।

    दाङ,१३ जेठ   जेठ ३१ हुने स्थानिय तहको निर्बाचनलाई शान्तिपूर्ण,भयरहित र बिश्वसनीय बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने नेपाल प्रेस युनियनले आज शनिबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । प्रेस यूनियनको २६ औँ स्थापना...

  • news

    युवापरिचालन गर्न सके मुलुकले फडको मार्ने

    दाङ,१२ जेठ      युवा जनशक्तिलाई राज्यले परिचालन गर्न सके मुलुकले सम्बृद्धिमा फडकको मार्न सक्ने आज शुक्रबार तुलसीपुर नगर जेसिजले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । बार्षिक कार्यक्रम अन्तर्गत सप्ताह ब्यापी कार्यक्रमको पहिलो दिन...

  • news

    मतपत्र कम भन्दा कम बदर गराउने उदेश्यले मतदाता शिक्षा

    दाङ,१० जेठ   जेठ ३१ गते हुने स्थानिय तह निर्बाचनमा उत्साहजन सहभागिता र मतपत्र कम भन्दा कम बदर गराउने उदेश्यले जिल्ला निर्बाचन कार्यालयले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणको निर्बाचनमा १० प्रतिसत भन्दा बढी मत बदर भएको र मत दाता शिक्षा...

  • news

    स्थानिय तह निर्बाचनलाई मर्यादीत बनाउन संबाद समूहका युवा र महिलाहरुका चासो

    दाङ,९ जेठ   संम्बाद समूह क्षेत्रीय सचिबालय तुलसीपुर अन्तर्गत महिला र युवा समूहको बैठक आज मंगलबार तुलसीपुरमा बस्यो ।  महिला समूहका सदस्य राधीका परियारको अध्यक्षतामा बसेको बैठकले जेठ ३१ गते हुन लागेको स्थानिय तहको निर्बाचनलाई शान्तिपूर्ण,मर्यादीत र...

  • news

    तुलसीपुर उपमहानगरपालीका ५को अध्यक्षमा राप्रपाका गुरुङको घोषणा

    दाङ,९ जेठ   राष्ट्रिय प्रजातन्त्र पार्टीले तुलसीपुर उपमहानगरपालीका वडा नम्वर ५ का लागि उम्मेदवारको घोषणा गरेको छ । वडा नम्वरको अध्यक्षमा सुधीर गुरुङलाई पार्टीले सिफारीस गरेको हो । गूरुङ वडा अध्यक्षको उम्मेदवार र खुल्ला सदस्यमा रोजील गिरी,नितिन गुरुङ,...

  • news

    राप्ती अञ्चल अस्पताल र रेडक्रस बीच सहमति । अस्पतालमा ब्लड बैक सञ्चालन हुने

    दाङ,८ जेठ     साउन महिना भित्र राप्ती अञ्चल अस्पताल परिसरमा रक्त सञ्चार सेवा सञ्चालन गर्ने गरि सहमति जुटेको छ । राप्ती अञ्चल अस्पताल बिकास समिति र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङ बीच आज सोमबार संबाद समूहको पहलमा सहमति भएको हो । अस्पताल बिकास समितिको...

  • news

    जेठ ३१ गते दाङमा ५ सय २० जना जनप्रतिनीधि चयन हुने

    दाङ,८ जेठ     स्थानीय तहको दोस्रो निर्बाचनबाट दाङ १० वटा तहबाट ५ सय २० जना जनप्रतिनीधि जेठ ३१ गते चुनिने छन् । जिल्लाका २ तुलसीपुर र घोराही उप महानगरपालीका,लमही नगरपालीका र ७ गाँउपालीकाबाट ५ सय २० जना जनप्रतीनिधी चयने जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal