समाचार

  • news

    काम भन्दा प्रचार वढि, प्रवेशद्धारमै फोहरको थुप्रो

    तुलसीपुर,२० फागुन ।  दाङको तुलसीपुरमा सञ्चालनमा आएको सरसफाई अभियानको चर्चा देशव्यापी छ । तर चर्चा अनुसार काम हुन नसक्दा अभियानको प्रभावकारिता माथी अचेल प्रश्न उठ्ने गरेको छ । तुलसीपुरको प्रबेशद्धारमै यो अभियानलाई चुनौति दिने गरि थुप्रिएका फोहरको डुङ्गुरले...

  • news

    डव्लुडव्लु जेमा रेग्मी

    घोराही,२० फागुन । क्रियाशिल पत्रकार महिला समूह (डव्लु डव्लु जे) को तेस्रो अधिबेशनले सन्ध्या रेग्मीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिती चयन गरेको छ ।  घोराहिमा सम्पन्न अभिवेशन उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले सञ्चारगृहमा काम गर्ने महिला पत्रकारहरुलाई सहज...

  • सडकवाट ६ सय मिटर तल खस्दा मोटरसाइकल सवार यूवकको मृत्यू

      तुलसीपुर, २० फागुन ।  राप्ती राजमार्ग अन्तरगत दाङको फूलवारी स्थित बखरिया मोडमा  बस र ट्रक आसपमा ठोक्किदा गम्भिर घाईते भएका गाडि चालक बिरेन चौधरीको मृत्यु भएको छ । गम्भिर घाईते भएका चौधरीलाई थप उपचारको लागि कोहलपुर लगिएकोमा उपचारको क्रममा कोहलपुरमा उनको...

  • news

    केन्द्रीय सदस्यमा खत्रीलाई प्रस्ताव

    तुलसीपुर २० फागुन/ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दिपेन्द्रकुमार खत्रीलाई प्रस्ताव गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको चैत्र २७ गते हुन लागेको महाधिवेशनमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष खत्रीलाई केन्द्रीय सदस्यमा...

  • news

    फुलवारीमा वस र ट्रक जुध्दा १९ घाइते

      देवीराम कुसारी तुलसीपुर,१९ फागुन । राप्ती राजमार्ग अन्तरगत  फुलवारि गाविसको लेरुवा डाँडामा भएको सडक दुर्घटनामा परि ड्राइभर सहित १९ जना घाईते भएका छन्  । तुलसिपुरवाट नेपालगञ्ज जाँदै गरेको रा १ ख ९४१ नम्बरको बस र तुलसीपुर तर्फ आउदै गरेको से १ ख १२८७...

  • news

    देउखुरीमा अव नापी र मालपोत सेवा

    तुलसीपुर,१९ फागुन ।  दांगको लमहीमावाट पनि मालपोत र नापी कार्यालयले सेवा सुरु गरेपछि देउखुरीका नागरिकहरुलाई जग्गा सम्वन्धि काम लिएर घोराही आउनुपर्ने वाध्यता हटेको हो । लमहीमा मालपोत र नापी कार्यालयले आफ्नो सेवा सुभारम्भ गरेपछी सेवाग्राहीलाई जग्गा सम्वन्धि...

  • शिक्षक संघमा बस्नेत समुह बिजयी

    दाङ,फागुण १७   नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति दाङको नँया कार्यसमितिमा युवराज बस्नेतको समुह बिजयी भएको छ । १८ सय ५६ जनाले मतदान गरेकोमा मतगणनाको पछिल्लो परिणाम अनुसार युबराज बस्नेतले एक हजार ३३ मत प्राप्त गरि बिजयी हुनुभएको छ । उहाँका निकट्तम रमेशकुमार...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal