समाचार

  • पाटेघरको समस्या दाङमा बढ्दो

    दाङ,१७ जेठ पछिल्लो समय दाङका महिलाहरुमा पाठेघरको समस्या वढी देखिएको छ ।नेपाल परीवार नियोजन संघको सन् २०१७ को तथ्याङक अनुसार करीव २ सय जना महिलाहरु पाठेघरको समस्या बाट ग्रस्त भएको पाइएको छ । शाखाका प्रमुख बसन्त खनालका अनुसार पाठेघरको क्यान्सरको संका लागेर जाँच...

  • news

    दाङ एक महिना भित्र प्रदेश ५ को राजधानी बन्ने ः प्रदेशसभासदस्य वली

    दाङ,१५ जेठ प्रदेश सभा सदस्य उत्तर कुमार वलीले अवको एक महिना भित्र दाङ स्थायी राजधानी हुने दाबी गर्नुभएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आज मंगलबार नेपाल पत्रकार महासंघका नवनिर्बाचित प्रदेश सभाका पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रममा उहाले २ हप्ता...

  • news

    दाङबाट २२ जना कैदी जेल मुक्त

    दाङ,१५ जेठ दाङका दुई कारागार शाखाबाट २२ जना कैदी जेल मुक्त भएका छन् । कारगार शाखा तुलसीपुरबाट १५ जना र घोराही शाखाबाट ७ जना गरि २२ जनाले कैद मुक्त भएका हुन ।गणतन्त्र दिवसको अवसर पारि दुई वटै कारागार शाखाले कैद मुक्त गर्न गरिएको सिफारिसका आधारमा तुलसीपुरमा १ जना...

  • news

    कैदीबन्दीले ३ महिनादेखि नगद सीदा रकम नपाउदा छाक टार्न समस्या

    दाङ,१४ जेठ दैनिक छाक टार्न रकम नआएपछि तुलसीपुर कारागारका कैदी बन्दीहरुलाई समस्या भएको छ ।सरकारले प्रति कैदी बन्दका लागि दैनिक ४५ रुपैया उपलब्ध गराउर्दै आएको छ । तर गत फागुण महिनादेखि उक्त रकम कैदी बन्दीलाई नगद सिदा प्राप्त हुन नसक्दा समस्या भएको हो ।चामल बाहेक...

  • news

    प्रेस युनियनले मनायो,२७ औ स्थापना दिवस

    दाङ,१३ जेठ नेपाली कङगे्रसका केन्द्रिय सदस्य तथा पुर्व सिचाई मन्त्रि दिपक गिरीले वाम गठवन्धन सक्कली हो या नक्कली हेर्न वाँकी रहेको वताउनुभएको छ । नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन दाङले आज आईतवार घोराहीमा आयोजना गरेको...

  • news

    शान्तिनगरमा झाडापखालाका बिरामी ३ सय ११ जना । अस्पतालमा भिड,नीजि अस्पतलमा उपचारको ब्यबस्था मिलाईदै

    दाङ,१२ जेठ शान्तिनगरमा झाडापखालाबाट अहिले सम्म ३ सय ११ जना बिरामी परेका छन् । उक्त गाँउपालिका वडा नम्वर ३ र ४ मा हिजो बिहानदेखि शुरु भएको झाडापखालाका बिरामीको संख्या बढ्ने क्रममा रहेको शान्तिनगरका ईन्चार्ज ईच्छा महतले जानकारी दिनुभयो । स्वास्थ्य चौकि...

  • news

    तरुणहरुलाई सबै तहमा एकै साथ राजनीतिक प्रशिक्षण

    दाङ,१२ जेठ  नेपाल तरुण दलले दाङका सबै स्थानिय तहमा तरुणहरुलाई प्रशिक्षण दिएको छ । केन्द्रिय कार्यक्रम अन्तर्गत आज शनिबार ७ गाँउपालिका,तुलसीपुर र घोराही उपमहानगरपालिका र लमही नगरपालिकामा तरुणहरुलाई प्रशिक्षण दिईएको नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal