-
दाङ,६ चैत
तुलसीपुर बजार भित्र सडक छेउ मिचेर बनाएका घर टहरा र बाहिर राखिएका घरका भ¥याङ्ग हटाउन सुरु गरिएको छ । बजार क्षेत्रमा जडान गरिएका ३८ बढी बाहिरी भ¥याङ मध्ये हाल सम्म ५ वटा हटाइएका छन् । बाँकी पनि हटाउने तयारी गरिएको छ । त्यस्तै वडा तुलसीपुर बजार...
-
दाङ,४ चैत
संघियतामा संबाद समूह क्षेत्रिय सचिबालको संस्थागत संरचना बनाउने बिषयमा आज आईतबार तुलसीपुरमा छलफल भएको छ । क्षेत्रीय सचिवालयको आयोजनमा छलफल गरिएको बरिष्ठ सहजकर्ता सुशील बस्नेतले जानकारी दिनुभयो ।६ बर्ष अघि तुलसीपुरमा सचिवालय रहने गरि लुज फोरमको...
-
दाङ ३ चैत
संबिधान कार्यान्वयनको अनुभूति अझै पनि स्थानिय तहमा गराउन नसकेको स्थानिय तहका जनप्रतिनिधिहरुले बताउका छन् । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले संघिय संरचनामा मानव अधिकारको भूमिका बिषयक आज शनिबार राप्ती शान्ति उद्यान तुलसीपुरमा आयोजना...
-
दाङ,२ चैत
सत्य निरुपण तथा मेलमिलाप आयोग नेपाल प्रदेश नं ५ मुकाम दाङले तुलसीपुरमा बिभिन्न पक्षसग सुझाब संकलन गरेको छ । उसले परिपूरण मापदण्ड सम्वन्धी सुझाव संकलन गरेको हो ।सशस्त्र द्वन्द्वका पीडितहरुले उचित न्याय पाउनुपर्ने सहभागीहरुले सुझाव दिएका छन् ।...
-
दाङ,२६ फागुण
तुलसीपुर उपहानगरपालिकाका मेयर घनश्याम पाण्डेले मानविय जोखिम न्यूनिकरणका लागि नेपाल रेडक्रसले बिशेष कार्य योजना बनाउनुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी दाङको ३४ औ सभा तथा अधिबेसनलाई आज शनिबार पश्चिम दाङको चखौरामा सम्बोधन गर्नुहुदै...
-
दाङ,२५ फागुण
तुलसीपुर उपमहानगरपालिका १२ रझेनामा रहेको केशवराज झुपा कुमारी बृद्धाश्रमको स्तर बृद्धिका लागि सञ्चालन गरिएको महायज्ञको आज शुक्रबार दोस्रो दिन । आज शुक्रबार मात्र झण्डै साँढे ७४ हजार नगद रुपैया संकलन भएको छ । आज दोस्रो दिनमा दुर्गाबहादुर...
-
दाङ,२५ फागुण
नीजि लगानीका यातायात क्षेत्रलाई प्रोत्साही गर्ने गरि राज्यले कार्यक्रम ल्याउनपर्ने यातायात मजदुर तथा ब्यबसायीहरुले बताएका छन् । आज शुक्रबार तुलसीपुरमा राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिको १७ औ अबिधेसन तथा ३७ औ साधारणसभाको...