समाचार

  • news

    तुलसीपुर बजार क्षेत्र ब्यबस्थीत गराउने प्रयास

    दाङ,६ चैत     तुलसीपुर बजार भित्र सडक छेउ मिचेर बनाएका घर टहरा र बाहिर राखिएका घरका भ¥याङ्ग हटाउन सुरु गरिएको छ । बजार क्षेत्रमा जडान गरिएका ३८ बढी बाहिरी भ¥याङ मध्ये हाल सम्म ५ वटा हटाइएका छन् । बाँकी पनि हटाउने तयारी गरिएको छ । त्यस्तै वडा तुलसीपुर बजार...

  • news

    संघियतमा संबाद समूहको संरचना बन्दै

    दाङ,४ चैत   संघियतामा संबाद समूह क्षेत्रिय सचिबालको संस्थागत संरचना बनाउने बिषयमा आज आईतबार तुलसीपुरमा छलफल भएको छ । क्षेत्रीय सचिवालयको आयोजनमा छलफल गरिएको बरिष्ठ सहजकर्ता सुशील बस्नेतले जानकारी दिनुभयो ।६ बर्ष अघि तुलसीपुरमा सचिवालय रहने गरि लुज फोरमको...

  • news

    स्थानिय तहमा संबिधान कार्यान्वयनको अनुभूति हुन सकेन ः जनप्रतिनिधि

    दाङ ३ चैत   संबिधान कार्यान्वयनको अनुभूति अझै पनि स्थानिय तहमा गराउन नसकेको स्थानिय तहका जनप्रतिनिधिहरुले बताउका छन्  । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले संघिय संरचनामा मानव अधिकारको भूमिका बिषयक आज शनिबार राप्ती शान्ति उद्यान तुलसीपुरमा आयोजना...

  • news

    परिपुरणका लागि द्धन्दपीडित र पीडिक बीच भावनात्मक सम्बन्ध सुधार हुनुपर्छ

    दाङ,२ चैत   सत्य निरुपण तथा मेलमिलाप आयोग नेपाल प्रदेश नं ५ मुकाम दाङले तुलसीपुरमा बिभिन्न पक्षसग सुझाब संकलन गरेको छ । उसले परिपूरण मापदण्ड सम्वन्धी सुझाव संकलन गरेको हो ।सशस्त्र द्वन्द्वका पीडितहरुले उचित न्याय पाउनुपर्ने सहभागीहरुले सुझाव दिएका छन् ।...

  • news

    रेडक्रसको ३४ औ सभा पश्चिम दाङमा,संबाद समूह लगायत सम्मानीत

    दाङ,२६ फागुण   तुलसीपुर उपहानगरपालिकाका मेयर घनश्याम पाण्डेले मानविय जोखिम न्यूनिकरणका लागि नेपाल रेडक्रसले बिशेष कार्य योजना बनाउनुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी दाङको ३४ औ सभा तथा अधिबेसनलाई आज शनिबार पश्चिम दाङको चखौरामा सम्बोधन गर्नुहुदै...

  • news

    बृद्धबद्धाले सञ्चालन गरेको महायज्ञमा पहिलो दिनमात्र साँढे ७४ हजार संकलन

    दाङ,२५ फागुण   तुलसीपुर उपमहानगरपालिका १२ रझेनामा रहेको  केशवराज झुपा कुमारी बृद्धाश्रमको स्तर बृद्धिका लागि सञ्चालन गरिएको महायज्ञको आज शुक्रबार दोस्रो दिन । आज शुक्रबार मात्र झण्डै साँढे ७४ हजार नगद रुपैया संकलन भएको छ । आज दोस्रो दिनमा दुर्गाबहादुर...

  • news

    यातायात ब्यबसायीलाई राज्यले प्रोत्साहन गर्न सकेन ः यातायात मजदुर

    दाङ,२५ फागुण    नीजि लगानीका यातायात क्षेत्रलाई प्रोत्साही गर्ने गरि राज्यले कार्यक्रम ल्याउनपर्ने यातायात मजदुर तथा ब्यबसायीहरुले बताएका छन् । आज शुक्रबार तुलसीपुरमा राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिको १७ औ अबिधेसन तथा ३७ औ साधारणसभाको...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal