-
दाङ,१९ चैत
निर्वाचन क्षेत्र नम्वर ३ दाङ स्तरीय १० औ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बिरेन्द्र माध्यामिक बिद्यालय भ्यूडर सुनपुरमा आजदेखि शुरु भएको छ । बुधबारसम्म सञ्चालन हुने रनिङ सिल्ड प्रतियोगितामा निर्वाचन क्षेत्र नम्वर ३ का ३२ वटा माबि तहका ८ सय...
-
दाङ,१९ चैत
दाङमा चैते धान खेती सुरु भएपछि कृषकहरु आत्मनिर्भर हुुनुका साथै उत्पादनमा पनि वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । चैते धान लगाउँदा एक बर्षमा दुई पटक धान खेती गर्न सकिने हुनाले कृषकहलाई आम्दानी गर्न सहज हुने गरेको छ ।नेपाललाई...
-
दाङ,१९ चैत
दाङमा पशुपंक्षि विमा गराउनेको संख्यमा बृद्धि भएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ को फाल्गुण मसान्तसम्म दाङमा १० हजार ९४९ पशुपक्षीको बीमा भएको छ । जसमा गाईभैँसी ६७१, बाख्रा ३६९, बंगुर ७७, कुखुरा ९ हजार ८ हजार ३२...
-
दाङ,१८ चैत ।
नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ । काग्रेस नेता,केन्द्रिय सदस्य,पूर्ब महामन्त्री,पुर्ब गृहमन्त्री खड्काको पार्थिव शरीरलाई निवासबाट आईतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कांग्रेस...
-
दाङ,१८ चैत
तुलसीपुर उमहानगरपालिका ५ नम्वर वडा कार्यालयले बजार क्षेत्रमा शुरु गरेको फ्रि वाईफाईबाट नागरिकहरुले लाभ लिईरहेका छन् । तुलसीपुरको बिपीचौकलाई केन्द्रबिन्दु बनाई चैत १४ गतेदेखि शुरु गरिएको फ्रि वाईफाईले त्यस आसपासका बासीन्दा,ब्यबसायी लगायतले...
-
दाङ,१५ चैत
केशवराज झुपाकुमारी बृद्धआश्रमको स्तरोन्नतीका लागि गत फागुण २४ गतेदेखि ३० गते सम्म दाङको तुलसीपुर १० रझेनामा सञ्चालन गरिएको महायज्ञबाट झण्डै ४० लाख ६ सय ९७ रुपैया आर्थिक संकलन भएको छ ।
श्रीमदभागवत सप्ताह महापुरान ज्ञान महायज्ञ मुल आयोजक समिति...
-
दाङ,१५ चैत
मुक्तिनाथ विकास बैकको ७५ औ शाखा दाङको तुलसीपुरमा स्थापना गरिएको छ । शाखाको आज बुधबार प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गर्नुभएको हो ।
शाखा उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य केसीले बित्तीय तथा ब्यबसायीहरुको लगानीको...