समाचार

  • news

    तुलसीपुर उपमहानगरपालिकाका सुत्केरीले ५ हजार प्रोत्साहन पाउने

    दाङ,२६ असार   तुलसीपुर उपमहानगरपालिकाका सुत्केरीले ५ हजार रुपैया प्रोत्साहन भत्ता पाउने भएका छन् । तत्काल नवजात शिशुलाई पोषणयुक्त खाना र मातृशिशु मृत्युदर कम गर्नका लागि प्रोत्साहन स्वरुप उक्त रकम दिने तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले...

  • news

    कम खर्चिलो र आचार संहिता पूर्ण कार्यान्वयनको वातावरण बन्न पर्छ ः संबाद सदस्य

    दाङ,२६ असार   संबाद समुहका सदस्यहरुले आगामि निर्वाचनमा कम खर्चिलो र आचार सहिता कार्यान्वयन गराउन सक्नु पर्ने सुझाब दिएका छन् । संबाद समुह क्षेत्रीय सचिबालय तुलसीपुरले आज सोमबार निर्वाचनको समिक्षा बिषक छलफलमा सहभागि सदस्यहरुले निर्वाचनमा अत्यन्त बढी खर्च...

  • news

    तुलसीपुर उपमहानगरपालिका पदाधिकारीको सपथ ग्रहण र पदवाहाली

    दाङ,२५ असार   तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुरलाई स्मार्ट सिटी बनाउने संकल्प गर्नुभएको छ । आज आईतबार आयोजना गरिएको सपथ ग्रहण तथा पदवाहाली कार्यक्रममा उहाले सुशासनबाटै स्मार्ट सीटिको प्रारम्भ हुने बताउनुभयो । उहाले मुस्कान सहितको...

  • news

    तुलसीपुर उपमहानगरपालिका पदाधिकारीको सपथ ग्रहण र पदवाहाली

    दाङ,२५ असार   तुलसीपुर उपमहानगरपालिकाका नवनिर्बाचित पदाधिकारीहरुले आज आईतबार सपथ ग्रहण तथा पदबाली गरेका छन् । तुलसीपुर उपहानगरपालीका निर्वाचन अधिकृत कार्यालयका अधिकृत गणेशप्रसाद आचार्यको अध्यक्षता एबम मुख्य निर्वाचन अधिकृत चुडमाण खड्काको प्रमुख...

  • सल्यानमा बस दुर्घटना, २ जनाको मृत्यु, ८ जना गम्भीर घाईते

    दाङ,२५ असार   घोराहीबाट रुकुमका लागि छुटेको बस सल्यानको त्रिबेणी ५ सल्लेखोला नजीक दुर्घटना हुदा २ जनाको ज्यान गएको छ भने ८ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन । कम्तीमा २८ जना सवार मध्ये अन्य २६ जना घाईतेको उपचार भई रहेको छ...

  • news

    आज गुरु पूर्णिमा,गुरुसग आर्शिबाद लिदै

    दाङ,२५ असार    आज गुरु पूर्णिमा, आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमा व्रत शनिबार परे पनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आज परेको...

  • रासायानीक मलको अभाव हुदा किसानहरु मर्कामा

    दाङ,२५ असार   बर्षे खेतिको चाप भएकै बेला दाङमा रासायनिक मलको अभाव  छ । धान खेतीका लागि आबश्यक पर्ने रासायानीक मलको अभाव भएपछि किसानहरु मर्कामा परेका हुन । दाङमा ३ हजार टन डिएपी मल आवश्यक पर्ने भएपनि अहिले कम्पनीमा ५ सय टन मल मात्र भएको कृषि सामाग्री कम्पनी...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal