समाचार

  • मानसरोर दर्शन गर्न गएका ८ जना भारतीयको मृत्यु

    १९ असार तिब्बतको कैलाश मानसरोर दर्शन गर्न गएका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । छिमेकी कर्णाली प्रदेशको हुम्ला प्रहरीका अनुसार हिजो नै भारतको केरला निवासी ५६ वर्षीय नारायनम लिलाको सिमकोटमा र आन्द्रप्रदेशकी सल्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यु...

  • news

    ३ दिने शैक्षिक हडताल फिर्ता,९ बुँदे सहमति

    दाङ,१९ असार नौ विद्यार्थी संगठनहरुले घोषणा गरेको तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका छन् । सरकार र बिद्यार्थी प्रतिनिधि बीच सोमबार राती अबेर सम्म चलेको बार्तामा ९ बुँदे सहमति भएपछि बिद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका हुन । बिभिन्न शैक्षिक मुद्दाहरु...

  • दाङ जलमग्न,नदितटीय क्षेत्रमा सर्तकता

    दाङ,१८ असार लगातार परिरहेको पानीका कारण दाङका विभिन्न ठाउँ डुबानमा परेका छन् । देउखुरी उपत्यका जलमग्न भएको छ । पूर्व पश्चिम राजमार्ग आस पासका बस्ती, नदी किनारका बस्तीहरु जलमग्न भएका हुन् । दाङको बबइखोला, कटुवाखोला, गुर्जेखोला, पत्रेखोला ग्वारखोलामा बाढी आएका...

  • news

    अभिव्यक्ति स्वतन्त्रताको उपहास गर्न लागेको भन्दै सरकारको निन्दा

    दाङ,१७ असार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले अवलम्बन गर्न थालेको कतिपय नीतिहरु र प्रदर्शन गर्न थालेको स्वतन्त्रता विरोधी आचरणको मानव अधिकार तथा शान्ति समाजले निन्दा गरेको छ । शान्ति समाजले आज आईतबार बिज्ञप्ती जारि गरि शान्तिपूर्वक...

  • news

    तुलसीपुरमा ३ वटा सरकारी सवारी साधानमा तोडफोड

    दाङ,१७ असार मूल्य बृद्धिको बिरुद्धमा सडकमा उत्रिएको नेपाल बिद्यार्थी संघले दाङको तुलसीपुरमा ३ वटा सरकारी सवारी साधानमा तोडफोड गरेको छ । चर्को मूल्य बृद्धिका बिरुद्ध सडक आन्दोलनमा उत्रिएको नेबिसंघले आज आईतबार पूर्ब घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारी...

  • ३ बर्षमा ३ बर्ष बढी वालवालिका हराय

    दाङ,१७ असार ३ वर्षको अवधिमा दाङमा ३ सय १ बालबालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आर्थिक बर्ष २०७२,७३ मा ९५ जना २०७३÷७४ मा १ सय १ र चालु आ.व. ०७४÷७५ मा एक सय ५ जना रहेका छन् । ती मध्ये १ सय ५६ बालक र एक सय ४५ बालिका छन् । प्रहरी श्रोत काअनुसार...

  • news

    नागरिकको अपेक्षा अनूरुप काम अझै हुन नसकेन

    दाङ,१७ असार स्थानिय तहमा जनप्रतिनिधिहरु आएको पनि एक बर्ष पुरा भएको छ । गत असार १४ गते दाङ लगायतका जिल्लामा र असोज २ गते २ नम्वर प्रदेशका स्थानिय तहको निर्वाचन भएको थियो । झण्डै २० बर्षको अवधिमा जनप्रतिनिधिहरु नहुदा कर्मचारीहरुले स्थानिय निकाय सञ्चालन गर्दै...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal