समाचार

  • news

    नराम्रा कुरालाई मात्र समाचार नबनाई राम्रा कुरालाई पनि लेख्नपर्छ ः बस्नेत

    दाङ,३० चैत   दाङ,३० चैत प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेलले पत्रकारले प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र हाईन राम्रा कामलाई पनि बाहिर ल्याउन सक्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाको ८ औ जिल्ला अधिबेसनको उद्घाटन...

  • news

    नँया बर्षमा २ वटा खराव बानीलाई त्याग्नुपर्ने ः कार्यबाहक मूख्य न्यायाधिस आचार्य

    दाङ,३० चैत   उच्च अदालत तुलसीपुरका कार्यबाहक मूख्य न्यायाधिस ईश्वरप्रसाद आचार्यले मदीरा बिक्रि बितरणलाई ब्यबस्थीत गर्न सके बिकृतीको न्यूनिकरण हुने बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालय राजयोग प्रशिक्षण केन्द्रले नँया बर्षको अवसरमा...

  • news

    ७५३ तहमा सुचना हक कार्यान्वयनका लागि आयोगको निर्देशन

    दाङ,२९ चैत राष्ट्रिय सुचना आयोगका आयुक्त एशोदा तिमिल्सेनाले स्थानीय तहले सुचनाको हक सम्बन्धि बनेको ऐन कार्यान्वनय नगरेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आज बिहीबार घोराहीमा आयोजना गरेको सुचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाले ७ सय...

  • news

    उपभोक्ताहरु माग पुरा गर्न सकिएको छैन ः खानेपानि अध्यक्ष वली

    दाङ,२७ चैत तुलसीपुर क्षेत्रमा उपभोक्ताहरुको माग अनुसार पानी पु¥याउन सकिएको छैन । उपभोक्तारुको माग अनुसारको पानी पु¥याउन नसकिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले बताउनु भएककोे   छ । उहाँका अनुसार अहिले तलसीपुर क्षेत्रमा...

  • news

    नेता खड्कालाई सम्झदै सहकर्मीहरुले रोक्न सकेनन् आँशु

    दाङ,२७ चैत बिद्यार्थीहरुले काग्रेस नेता खुमबहादुर खड्काको स्मृतीमा आयोजना गरेको कार्यक्रममा नेताहरुले मन सम्हाल्न सकेनन् । नेपाल बिद्यार्थी संघ क्षेत्र नम्वर ४ ले १२ औ दिनको पूण्य तिथीमा तुलसीपुरमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा नेता गेहेन्द्र...

  • news

    २८ गतेका दिन काग्रेस नेता खड््काको श्रद्धाञ्जली सभामा देउवाले सम्बोधन गर्ने

      दाङ,२५ चैत गत चैत १६ गते निधन हुनुभएका नेपाली काग्रेसका प्रभाबशाली नेता खुमबहादुर खड््का १३ औ दिनको श्रद्धाञ्जली सभा गृह जिल्ला दाङमा गरिदैछ । नेपाली काग्रेस दाङले १३ औ दिनको श्रद्धाञ्जली सभाको तयारी तिव्र पारेको छ । स्वर्गीय खड््काको निवास देउखुरीको...

  • news

    १४ हजार जनालाई स्वरोजगार सम्बन्धि तालिम

    दाङ,२४ चैत वेरोजगारीको समस्याले सताएको यो मुलुकमा त्यसको न्यूनिकरणका लागि व्यवसायिक तथा सिप विकास तालिम केन्द्र तुलसीपुरले बर्षेनी रोजगारमूलक सीप सिकाई स्वरोजगार गराउने काम गरिरहेको छ ।हाल सम्म करिव १४ हजार जनालाई बिभिन्न प्रकारको सीप सिकाएको उक्त...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal