समाचार

  • कैदीहरुकोे छुट्टै पसलको स्थापना

    तुलसीपुर, २१ कार्तिक तुलसीपुरका कैदी बन्दीहरु, अपाङग, महिलाहरुले उत्पादन गरेको सामान विक्रिका लागि छुट्टै पसलको स्थापना गरिएको छ ।  कैदी बन्दीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरण गर्न भन्दै पिडित सेवा संघ दाङका अध्यक्ष टोप बहादुर महताराले पसल संचालन...

  • news

    डेङ्गु रोग दाङमा पनि भित्रियो

    तुलसीपुर, २१ कार्तिक लामखुट्टेको टोकाईबाट मानिशमा सर्ने डेङ्गु रोग दाङमा पनि भित्रिएको छ । तराईका बिभिन्न जिल्लामा महामारीको रुप लिएको डेङ्गु केही दिन देखी दाङ  जिल्लामा पनि देखिएको जनस्वास्थ्य कार्यालय दाङले जनाएकोे छ । अहिले सम्म दाङका चार जनामा...

  • news

    पत्रकार शुद्धिकरणको अभियान सुरु

    तुलसीपुर, २० कार्तिक नेपाल पत्रकार महासंघ दाङले पत्रकारहरुमा शुद्धिकरणको अभियान सुरु गरेको छ । कुनै समयमा पत्रकार रहेका तर पछिल्लो सयममा निष्कृय र अन्य पेशामा आबद्ध भएका करिब २० जना पत्रकारको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । पत्रकारीतामा निष्कृय रहेका र...

  • news

    दाङमा एक उप–महानगरपालिको प्रस्ताव

    तुलसीपुर, २० कार्तिक स्थानिय तह पुर्नसंरचना आयोगले परिमार्जित शर्त तथा कार्यविधि २०७३ बमोजिम नयाँ कार्यविधि प्रस्ताव गरेको छ । स्थनिय तह पुर्न संरचनना नयाँ कार्यबिधी प्राविधिक सहयोग समितिले दाङमा एक उप–महानगरपालिका रहने गरी नौ ईकाई प्रस्ताव गरेको हो...

  • news

    रुकुममा बिद्युत प्राधिकरणको शाखा

    तुलसीपुर, २० कार्तिक उर्जा मन्त्री जनार्दन शर्माले रुकुममा नेपाल बिद्युत प्राधिकरणको शाखा कार्यालय स्थापना गरिने बताउनु भएको छ । रुकुम सदरमुकाममा प्राधिकरणको शाखा स्थापना गरेर रुकुममा केन्द्रिय बिद्युत लाईन बिस्तार गर्न लागेको उहाँले बताउनुभयो । बिभिन्न...

  • news

    गुण्डागर्दी र जूवा नियन्त्रण गर्ने प्रमुख मिसन : डिएसपी तिम्सिना

    तुलसीपुर, १९ कार्तिक इलाका तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले आर्थिक पारदर्शीता,गुण्डागर्दी र जूवा नियन्त्रण आफ्नो प्रमुख मिसन भएको बताउनु भयको छ ् । इप्रकाका तत्कालीन प्रमुख कृष्ण प्रसाई यहा बाट सरुवा भयपछी असोज २१ गते काजमा तुलसीपुर आउनु भयका...

  • बनभोज खानेहरुको भीड

    तुलसीपुर, १९ कार्तिक दाङ जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरु राप्ती शान्ति उद्यान तुलसीपुर ३ गणेशपुर, देउखुरीको जखेरा ताल, रिहार, घोराहीको बाह्रकुने ताल, पुरन्धाराको झरना ,सितलपुर मन्दीर लगायतका विभिन्न ठाउँमा आज बनभोज खानेहरुको भीड हुन थालेको छ । तिहारमा...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal