समाचार

  • news

    गुण्डागर्दी र जूवा नियन्त्रण गर्ने प्रमुख मिसन : डिएसपी तिम्सिना

    तुलसीपुर, १९ कार्तिक इलाका तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले आर्थिक पारदर्शीता,गुण्डागर्दी र जूवा नियन्त्रण आफ्नो प्रमुख मिसन भएको बताउनु भयको छ ् । इप्रकाका तत्कालीन प्रमुख कृष्ण प्रसाई यहा बाट सरुवा भयपछी असोज २१ गते काजमा तुलसीपुर आउनु भयका...

  • बनभोज खानेहरुको भीड

    तुलसीपुर, १९ कार्तिक दाङ जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरु राप्ती शान्ति उद्यान तुलसीपुर ३ गणेशपुर, देउखुरीको जखेरा ताल, रिहार, घोराहीको बाह्रकुने ताल, पुरन्धाराको झरना ,सितलपुर मन्दीर लगायतका विभिन्न ठाउँमा आज बनभोज खानेहरुको भीड हुन थालेको छ । तिहारमा...

  • news

    अंग प्रदर्शनको विकृती प्रती चिन्ता : नाएक विष्ट

    तुलसीपुर, १९ कार्तिक चलचित्र पत्रकार संघ दाङको आयोजनामा पुरानो पुस्ता चलचित्रका नायक संग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षता तथा चलचित्र पुरानो पुस्ताका नायक विराज विष्टको आतिथ्यमा भएको कार्यक्रममा पुरानो...

  • news

    भारतीय राष्ट्रपतिले आज पशुपतिमा विशेष पूजा गर्दै

    काठमाडौं, कात्तिक १८ – नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग प्रमुख दलका शीर्ष नेताले आज भेटघाट गर्दैछन् । बिहीबार बेलुका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चामा आबद्ध शीर्ष नेताहरुले होटल हयातमा पुगेर मुखर्जीसँग भेटवार्ता...

  • news

    आज भाइटीका,भाइटीकाको उत्तम साई ११ बजेर ५२ मिनेटमा

    तिहारको अन्तिम दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि...

  • news

    आज १०७ औ लक्ष्मी जयन्ती, देशभर महाकविको सम्झना गरिदै ।

      तुलसीपुर,१४ कार्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसी अर्थात आजैका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता...

  • news

    अख्तीयारलाई कम्जोर बनाउन दलहरु उद्धत ः नेपाल बारका अध्यक्ष केसी

    दाङ,१२ कार्तिक नेपाल बार एशोसीयसनका अध्यक्ष शेरबहादुर केसीले अख्तीयार दुरपयोग अनुसन्धान आयोगलाई दहलहरुले कम्जोर बनाउन लागेको बताउनुभएको  छ । आज शुक्रबार उच्च अदालत बार एशोसीयसन तुलसीपुरको २० औ साधारण सभाको उद्घाटन कार्यक्रममा अध्यक्ष केसीले अख्तीयारलाई...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal