समाचार

  • news

    दाङमा ३५ डिग्री,जनकपुरमा ४०.४ डिग्री तापक्रम

    दाङ,२८ जेठ मनसुन भित्रिएपनि राम्रोसँग पानी नपरेका कारण देशभर गर्मी बढेको छ । शनिबारदेखि नै गर्मी ह्वात्तै बढेको हो । शनिबारको तुलनामा आइतबार झनै गर्मी थियो ।आज सोमबार पनि बिहानैदेखि घाम चर्किएको छ । आइतबार जत्तिकै गर्मी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले...

  • क्रिकेट खेल सम्बन्धि समाचार लेखन सीप

    दाङ,२६ जेठ दाङको घोराहीमा क्रिकेट खेल सम्बन्धि समाचार लेखन सीप आज शनिबार सिकाईएको छ । प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर नेपाल दाङको सयुक्त आयोजना र दाङ क्रिकेट संघको प्राबिधीक सहयोगमा तालिमको आयोजना गरिएको हो । प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष जेएन...

  • news

    महिलाहरुलाई महिला अधिकार सम्बन्धि जानकारी छैन ्

    दाङ,२६ जेठ महिलाहरुमा अधिकारका बारेमा जानकारी अझै हुन नसकेको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ का बासीन्दाहरुले बताएका छन् । महिला हिसां न्यूनिकरण र प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रमको आज शनिबार दुधेनामा समापन कार्यक्रममा...

  • news

    एवियू रेडियो गायन स्पर्धामा नेपालवाट रेडियो तुलसीपुरको प्रतिनिधित्व, छनौटमा परिन् नव गायिका बिजु पण्डित

    तुलसीपुर, १९ जेठ । केन्द्रिय एशियाली देश काजख्स्तानमा आगामी जुलाईमा १० मा हुन गैरहेको एवियू रेडियो संग फेस्टीभलमा नेपालको तर्फवाट विजु पण्डित छनौट हुनुभएको छ । गायन क्षेत्रमा एशियाका नवप्रवेशी गायकहरुका लागि आह्वान गरिएको प्रस्तावमा  रेडियो तुलसीपुरको...

  • news

    पार्टी भित्र संबाद आबश्यक छ ः काग्रेस नेता सिटौला

    दाङ,१७ जेठ नेपाली काँग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस भित्रको असन्तुष्टीलाई मेट्नका लागि नेता र कार्यकता बिचको संवाद अवश्यक रहेको बताउनुभएको छ । नेता र कार्यकर्ताबिच खुलेर बहस गरेर पार्टिलाई एक बनाएर अगाड िबढाउनु अहिलेको...

  • सर्प दंशको उपचारका लागि दाङमा आईसियू छैन

    दाङ,१७ जेठ दाङका तीन अस्पतालमा सर्पले टोकेका बिरामीहरुको लागि आबश्यक पर्ने औषधी स्टोर रहे पनि आइसियु नहदा उपचारमा समस्या छ । राप्ती उपक्षेत्रीय अस्पताल, राप्ती अञ्चल अस्पताल र लमही अस्पतालले औषधी स्टोर रहेको जनाएका छन् । औषधी भएर मात्र नभई बिरामीलाई अन्तिम...

  • news

    खाद्य संस्थान तुलसीपुरमा घट्यो चामलको आयात र निर्यात

    तुलसीपुर  १७ जेठ , नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरमा गत बर्षको तुलनामा यस आर्थिक बर्षमा कम चामल आयात र निर्यात भएको छ । गत बर्षहरुको तुलनामा पछिल्लो अवस्थामा चामलको माग नै घटेकोले कम आयात  र निर्यात भएको नेपाल खाद्य संस्थान अञ्चल कार्यालय...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal