दाङका बाख्रामा माहामारी
देवीराम कुसारी
फूलवारी ३ भदौ । दक्षिण दाङमा बाख्रामा फै लिएको अज्ञात रोगको महामारीका कार ण एक सातामा ३० भन्दा बढी बाख्रा मरेका छन् ।
अज्ञात रोगका कार ण फूलबारी गाविसमा मात्रै एक साताएता २६ भन्दा बढी बाख्रा मरेका छन् भने पचासभन्दा बढी बाख्रा बिरामी परेका छन् । कालो दिसा गनेर् , आँखा सुन्निने , र्याल छाड्ने लक्षण दे खा परेका बाख्रा बे सरी कराएर मनेर् गररेका रोगका कार ण फूलबारी गाविस वडा नं. ६ बखरि यामा मात्रै दुई दर्जन बाख्रा मरेको स् थानीयवासी दे वबहादुर ओ लीले जानकार ी दिनुभयो ।
र ो गका कार ण बखरि याका द्रो णबहादुर पुर ीको एउटा बो कासहित चार वटा बाख्रा मर े का छन् भने आत्मार ाम चौ धर ीको एउटा खसी मर े को छ । बखरि याकै दामो दर बस् ने तको एउटा, प्रे मबहादुर ओ लीको दुईवटा, चित्रबहादुर बस् ने तको एउटा, डम्मर गिर ीका एउटा बो कासहित दुईवटा बाख्रा मर े को गाविसका मुखिया मधु खड्काले जानकार ी दिनुभयो ।
र ो गका कार ण टो पबहादुर डाँगीको एउटा, डम्मर यो गीका एउटा, टे कबहादुर खड्काको दुईवटा, प्रकाश डाँगीको एउटा, नीमबहादुर के सीको एउटा, भीमबहादुर ओ लीको एउटा, सुधा के सीको एउटा बाख्रा मर े को भीमबहादुर ओ लीले जानकार ी दिनुभयो । त्यसै गर ी फूलवार ी–१ दमार गाउँका बुद्धिर ाम विकको एउटा बो का मर े को छ । यसै गर ी फूलवार ी–३ का लालबहादुर ओ लीका एउटा बो कासहित दुईवटा, चन्द्रमान खड्काको एउटा, टे कबहादुर ओ लीको एउटा, धनवीर ओ लीको एउटा बो का मर े को छ । यसर ी फूलबार ीमा फै लिएको महामार ीको पहिचान नभए पनि घाँसका कार ण महामार ी फै लिएको हुनसक्ने पशुु से वा के न्द्र उर हर ीका प्रमुख गिरि र ाज अधिकार ीले जानकार ी दिनुभयो । अधिकार ीले समस् याका बार े मा आफूले माथिल्लो निकायसँग समन्वय गनेर् जानकर ी दिनुभयो ।
यसैगरी गो ल्टाकुर ी गाविसमा पनि यो र ो ग दे खा पर े को वडानागरि क मञ्चका संयो जक डो र बहादुर खड््काले जानकार ी दिनुभयो । महामार ीका कार ण वडा नं. ९ मा तीनवटा बाख्रा मर े को खड्काले जानकार ी दिनुभयो । फूलबार ी जस् तो गो ल्टाकुर ीमा महामार ी नभए पनि अव्यवस् िथत गो ठका कार ण नसा सम्वन्धी समस् या दे खिएको गो ल्टाकुर ीका पशु प्राविधिक खड्काबहादुर के सीले जानकार ी दिनुभयो । जंगलमा चर ाउन लै जाँदा पानीले बाख्रा रुझ्ने र चिसो गो ठ भएका कार ण समस् या दे खिए पनि ठूलो समस् या नभएको के सीले जानकार ी दिनुभयो ।
प्रतिकृया दिनुहोस