परियार सेवा समाज क्षेत्र नम्वर ३ को भेला तुलसीपुरमा

तेज बहादुर परियार

तुलसीपुर २६ भदौ

परियार सेवा समाज दाङ क्षेत्र नम्वर ३ को भेला आज तुलसीपुरमा भएको छ । समाजका अध्यक्ष केशव परियारको अध्यक्षता एवं एआईजी मिङमार लामाको प्रमुख आतीथ्यता तथा जितेन्द्रमान नेपालीको विशिष्ट आतीथ्यतामा भएको भेलामा जिल्ला सदस्य नारायण परियार, तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालीसे,जोगेन्द्र विश्वकर्मा,करण परियार  लगाएतकाले वोल्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पोषण परियार र सहजिकरण सचिव तुलाराम परियारले गर्नुभएका थियो । भेलाले नयाँ कार्य समिती चयन गर्ने तेज वहादुर परियार विरहीले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस