जबर्जस्ती करणी गरेको अभियोगमा बिपल्प कार्यकर्ता पक्राउ

आफुलाई नेकपा बिप्लप समुहको कार्यकता भन्दै जबर्जस्ती करणी गर्ने तुलसीपुरका नारायण वलीलाई प्रहरीले पक्राउ गरेको छ । ४४ को वलीलाई जबर्जस्ती करणी गरेको अभियोगमा पकाउ गरिएको हो । वलीको खानतलासी गर्दा झोलामा नेपाल कम्युनिष्ट पार्टी ३ न.ईलाका कमिटी सल्यान लेखिएको छाप र अभियान खर्च लेखेको डायरी समेत फेला परेको र सोधपुछ गर्दा निज नेपाल कम्युनिष्ट पार्टि कपुरकोट गाउपालीकाको क्रियाशिल सदस्य समेत रहेको ईप्रका तुलसीपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस