५८ थप हुदा दाङमा ५६८ जना कोरोना पुष्टि

एकैदिन ५८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि हुदा अब दाङमा ५६८ जना पुगेका छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीकाा अनुुुसार ससोमबार भेटिएका सङ्क्रमितमा गढवाका २२ जना, बबईका १० जना, तुलसीपुरका आठ जना, घोराहीका सात जना, राप्तीका पाँच जना, शान्तिनगर र दङ्गीशरणका दुई/दुई जना गरी चार जना र नेपाली सेनामा कार्यरत २ जना रहेका छन् । सङ्क्रमितमध्ये २२ जना महिला र ३६ पुरुष हुन् । 

प्रतिकृया दिनुहोस