ताजा खबर :

समाचार

  • news

    दाङ सिमेन्ट प्रालिले सम्झौता विरुद्वमा काम गरेको भन्दै स्थानीयहरुको विरोध

    तुलसीपुर ११ चैत/ पश्चिम दाङमा सञ्चालन हुन थालेको दाङ सिमेन्ट प्रालिले विगतमा स्थानीयहरुसँग गरिएको सम्झौता विरुद्वमा काम गरेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् ।  स्थानीय समुदायलाई नै थाहा नदिएर एकलौटी ढंगकले सिमेन्ट उद्योगले काम गर्न थालेको उद्योग...

  • news

    चक्रपथ निर्माण कार्य सुरु

    तुलसीपुर २५ माघ / दाङको घोराही नगरपालिकाले चक्रपथनिर्माणको काम सुरु गरेको ७ वर्षमा ७ सय मिटर मात्रै ट्रयाक खुलेको छ । पछिल्लो तिन वर्षमा भने एक मिटर पनि सडक खन्ने काम भएको छैन । नगरपालिकाको बृहत विकासका लागि सबै वडा छुने गरी देशकै सबैभन्दा लामो २९ किलोमिटरको...

  • news

    १ करोड ८० लाखको बाइक

    माघ ७  डुकाटी कम्पनीले १ करोड ८० लाखको डुकाटी १२९९ सुपरलेग्रा मोडलको बाइक सार्वजनिक गरेको छ ।   १२ सय ८५ सीसीको यस बाइकमा २ सिलिन्डर इन्जीन छ भने ११ हजार आरपिएममा २१५ प्रति सेकेन्डको पावर क्षमता रहेको छ ।   निकै तिब्र गति क्षमता रहेको यस बाइक जम्मा ५...

  • news

    साना सहरी खानेपानी तथा सरसफाइ परियोजना अन्योलमा

    तुलसीपुर ४ माघ रोल्पाको सदरमुकाम लिवाङमा सञ्चालन गरिने भनिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ परियोजना लामो समय बितिसक्दासमेत सञ्चालन हुन नसक्दा उपभोक्ता निरास भएका छन् । एसियाली विकास बंैकको सहयोगमा लिवाङ नगरपालिका–५, ६, ७ र ८ का झन्डै १ हजार ४ सय बढी...

  • news

    निःशुल्क हावस वायरिङ् तालिम शुरु

    तुलसीपुर २६ पुष/ दाङको तुलसीपुरमा निःशुल्क हावस वायरिङ् तालिम शुरु हुने भएको छ । स्वदेशमै स्वरोजगार गराउने उदेश्यले डायनमिक टेक्निकल कलेज तुलसीपुरले तालिम सञ्चालन गर्न लागेको हो ।  त्यसका लागि पुस १ गते देखी फाराम खुल्ला भईसकेको कलेजले जानकारी दिएको छ...

  • news

    टरीगाँउ एरपोर्ट चाडै सञ्चालन हुने

    तुलसीपुर २२ पुष/ संस्कृति तथा पर्यटन उड्ययन नागरीक मन्त्रि जिवनबहादुर शाहीले दाङको टरीगाँउ एरपोर्ट अब चाडै सञ्चालन हुने बिश्वास दिलाउनुभएको छ ।  नेपाल प्रेस युनियन दाङले टरीगाँउ एरपोर्टको धावनमार्गमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले नीजि...

  • news

    लाइसेन्स का लागि अनलाइन फारम

    तुलसीपुर ११ पुष/ सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन फारम भर्ने सुविधा भोलि सोमवार वाट सुरु हुँदैछ । तर, अहिले यो सेवा दुई पांग्रे सवारीका लागि मात्र हुनेछ । यातायात व्यवस्था विभागले निकालेको सूचना अनुसार दुईपांग्रे (मोटरसाइकल र स्कुटर)का लागि...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal