समाचार

  • news

    क्षेत्रिय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पश्चिम दाङमा शुरु

    दाङ,१९ चैत   निर्वाचन क्षेत्र नम्वर ३ दाङ स्तरीय १० औ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बिरेन्द्र माध्यामिक बिद्यालय भ्यूडर सुनपुरमा आजदेखि शुरु भएको छ । बुधबारसम्म सञ्चालन हुने रनिङ सिल्ड प्रतियोगितामा निर्वाचन क्षेत्र नम्वर ३ का ३२ वटा माबि तहका ८ सय...

  • news

    यातायात ब्यबसायीलाई राज्यले प्रोत्साहन गर्न सकेन ः यातायात मजदुर

    दाङ,२५ फागुण    नीजि लगानीका यातायात क्षेत्रलाई प्रोत्साही गर्ने गरि राज्यले कार्यक्रम ल्याउनपर्ने यातायात मजदुर तथा ब्यबसायीहरुले बताएका छन् । आज शुक्रबार तुलसीपुरमा राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिको १७ औ अबिधेसन तथा ३७ औ साधारणसभाको...

  • news

    बिच वल प्रतियोगिताको उपाधि पुरुष तर्फ वडा नम्वर ३ र महिला तर्फ वडा नम्वर ९ लाई

    दाङ,२५ फागुण     पहिलो मयेर कप बिच भलिवल प्रतियोगीताको पूरुष तर्फको उपाधि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ र महिला तर्फको उपाधि वडा नम्वर ९ ले प्राप्त गरेका छन् । पुरुष फाईन बीच भलिवल प्रतियोगीतामा वडा नम्वर ११ लाई पराजीत गर्दै वडा नम्वर ३ ले उपाधि चुम्न...

  • news

    ववई नदिमा बिच बल प्रतियोगीता ।। वडा नम्वर ११,१२,१५ र १८ बिजयी ।।

    दाङ,२३ फागुण   दाङको बबई नदि किनारामा आज बुधबारदेखि ३ दिन सम्म पहिलो मेयरकप खेल शुरु भएको छ । प्रतियोगिताको पहिलो दिनमा वडा नम्वर ११,१२,१५ र १८ बिजयी भएका छन् । तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडाबाट सहभागिता भएको प्रतियोगिताको पहिलो खेल वडा नम्वर ६ र १८ बीच...

  • news

    २८ औ राष्ट्रिय पुरुष फुटवल प्रतियोगीता दाङमा शुरु

    दाङ,२ माघ   दाङमा आज मंगलबारदेखि शुरु भएको प्रथम परिषद कप २८ औ राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ र सुदुरपश्चिमले आफ्नो बिजयी यात्रा सुरु गरेको छन । तुलसीपुर स्थीत अरनीको मैदानमा भएको उद्घाटन खेलमा मध्यपश्चिमलाई सुन्यका विरुद्ध...

  • news

    पुरुष फुटबलका खेल माघ २ गतेदेखि दाङमा शुरु हुदै

    राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप अन्तर्गत पुरुष फुटबलका खेल माघ २ गतेदेखि दाङमा शुरु हुदैछ ।प्रतियोगिता तयारी तिव्र पारिएको छ । माघ ६ गतेसम्म चल्ने प्रतियोगितामा ५ विकास क्षेत्र र ३ वटा विभागीय टिम गरी ८ टोलीको...

  • news

    पुर्ब सांसद चौधरीको सम्झनामा मिनी म्याराथुन प्रतियोगिता हुने

    दाङ,२ असोज     देउखुरीमा असोज १७ गते श्रीहरी सुनकेशरी मिनिम्याराथुन दौड प्रतियोगिता हुने भएको छ । श्रीहरि फाउन्डेसनको आयोजनामा सचालित उक्त प्रतियोगितामा १५ देखि ४५ बर्ष उमेर समुहका महिला तथा पुरुषहरुले भाग लिने छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ७...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal