समाचार

  • news

    अस्ताय आस्थाका धरोहर

    तुलसीपुर, १४ फागुन ।  स्वतन्त्रता सेनानी तथा शिक्षा प्रेमी दांग निवासी ईश्वरीप्रसाद उपाध्यायको ९३ वर्षको उमेरमा सोमवार निधन भएको छ । साविकको डुरुवा गाविस गोठूवा हाल तुलसीपुर उपमहानगरपालिका १२ कचिला निवासि उपाध्याय काँग्रेसका पुराना निष्ठावान नेता...

  • news

    परियार सेवा समाज क्षेत्र नम्वर ३ को भेला तुलसीपुरमा

    तेज बहादुर परियार तुलसीपुर २६ भदौ परियार सेवा समाज दाङ क्षेत्र नम्वर ३ को भेला आज तुलसीपुरमा भएको छ । समाजका अध्यक्ष केशव परियारको अध्यक्षता एवं एआईजी मिङमार लामाको प्रमुख आतीथ्यता तथा जितेन्द्रमान नेपालीको विशिष्ट आतीथ्यतामा भएको भेलामा जिल्ला सदस्य...

  • news

    आज बरका अट्वारी, दाङ सहित थारु बसोबास जिल्लाहरुमा मनाइदै

    तुलसीपुर, १० भदौं ।  दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आइतवार बरका अटवारी (आइतबारी) पर्व मनाउँदै छन् । दाङसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया र कञ्चनपुर लगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ...

  • news

    बढी पहिरोले देशभर ३३ जनाको मृत्यु, कयौं बेपत्ता, टेलिफोन र विद्युत सेवा अवरुद्ध

    तुलसीपुर, २९ आइतबार  /      बाढी पहिरोका कारण देशभर ३३ जनाको मृत्यु भएको छ । गृहमन्त्री जनार्दन शर्माले दिनुभएको जानकारीअनुसार कयौं बेपत्ता भएका छन् । पूर्वी तराई बाढी र डुबानबाट पुरै प्रभावित छ । गृह मन्त्रालयका अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा...

  • news

    अर्को सूचना नआएसम्म सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान शाखाको आग्रह

    निता चौधरी  दाङ २९ / नदी तटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना नआएसम्म सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । आइतबार पनि विभिन्न नदीमा पानीको सतहले खतराको तह पार गर्ने संभावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी...

  • news

    शुक्रवारराती देखी परेको वर्षाको कारण दाङ लगायत देशैभरिको जनजीबन अस्थबेस्थ

    दाङ २९ / शुक्रबारदेखी परेको अविरल बर्षापछि आएको बाढीले बगाएर दाङमा २ जनाको मृत्युभएको छ, भने घर भत्कीदा च्यापिएर दुई जना घाईते भएका छन् ।  वर्षापछि आएको बाढी गाउँमा पस्दा जिल्लाका ४९ घर भत्किएका छन् । २०७ भन्दा बढी घर डुजानमा परेका छन ।  तुलसीपुर...

  • news

    बुथमा हानेको बम हातले समातेर फ्याँक्ने बहादुर प्रहरीले ‘दर्जन बढीको ज्यान जोगाए’

    दाङको एक मतदान केन्द्रमा बुधबार दिउँसो भएको हमलालाई एक प्रहरी हवल्दारले विफल तुल्याइदिएका छन्। आक्रमणकारीले बम हान्नासाथ प्रहरी हवल्दार दुर्गाबहादुर रानाले ज्यानको जोखिम मोलेर फुर्तीका साथ त्यसलाई आफ्नो हत्केलामा थाप्दै सुरक्षित ठाउँमा मिल्काउँदा मतदान...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal