ताजा खबर :

समाचार

  • news

    उद्योगको हव तुलसीपुरलाई बनाउनु पर्छ ः सांसद चौधरी

    दाङ,२१ असार   सांसद डिल्लीबहादुर चौधरीले तुलसीपुर क्षेत्र उद्योगको हव बनाउनु पर्ने बताउनुभएको छ ।  राप्ती फ्लोर मिल्स प्रा.लि.को आज बुधबार तुलसीपुरमा उद्घाटन कार्यक्रममा उहाले गरिव किसानको आर्थिक सम्बृद्धिका लागि उद्योगको हवले टेवा पुग्ने बताउनुभयो । तर...

  • news

    झण्डै ९ करोडमा फ्लोर मिल सञ्चालन

    तुलसीपुर,२१ असार   तुलसीपुरमा झण्डै ९ करोडको लगानिमा फ्लोर मिल सञ्चालनमा आएको छ । तुलसीपुर ६ एरपोर्ट नजीक कम्पनीको आज बुधबार औपचारीक कार्यक्रमका बिच सांसद डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुभएको   हो । राप्ती फ्लोर मिल्स प्रा.लि.को ८ करोड ९१ लाख९६ हजार ५ सय...

  • news

    कुमाल समुदायका युवायुवती, आधुनिक सीपका साथ माटोको भाडा बनाउदै

    दाङ,१९ बैशाख     माटाको भाडा परम्परागत रुपमा बनाई जीवन निर्बाह गर्दै आएका कुमाल समुदायहरु कलात्मक बनाई ब्यबसायीक बन्न लागेका छन् । तुलसीपुरबजार नजीकैको पर्सेनीगाँउमा बस्दै आएका उनीहरुले माटोको भाडालाई कलात्मक बनाउन जुटेका प्रेसनी कुमाल गाँउका प्रेम...

  • आगलागीबाट ८ घर गोठ जलेर नष्ट

    दाङ,१३ बैशाख   दाङको वङ्गलाचुली गाउँपालिका ४ तापामा आज वुधवार आगलागि हुँदा ८ घर गोठ जलेर नष्ट भएको छ । स्थानीय ऋषिराम वली, खगेश्वर आग्री, बाधु वहादुर आग्री र अमृत परियारको घर र गोठ आगोले जरेर नष्ट भएको हो । बाधुराम आग्रीको गोठबाट सल्कीएको आगोले अन्य घरमा समेत...

  • news

    खानेपानी तथा सरसफाई क्षेत्रमा विनियोजित बजेट आधा भन्दा बढी खर्च हुन सकेन

    तुलसीपुर ११ चैत/ जिल्लामा खानेपानी तथा सरसफाई का क्षेत्रमा विनियोजित बजेट आधा भन्दा बढी खर्च हुन सकेको छैन । उपभोक्ता समितिहरुमा सँगै बजेट कार्यान्वयनमा सम्बन्धित निकायको उदासिनताका कारण चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३४ प्रतिशत मात्र बजेट खर्च भएको छ...

  • news

    दाङका चार विद्यालयको खाजा वजेट रोकियो

    तुलसीपुर,२१ फागुन ।  दाङ जिल्लाका चार सामुदायिक विद्यालयको खाजा खर्चको रकम रोकिएको छ । खाजा खर्चको रकम दुरुपयोग भएको उजुरी परेपछि रकम रोक्का गरिएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।  जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीका अनुसार विद्यालयमा जाने...

  • news

    केन्द्रीय सदस्यमा खत्रीलाई प्रस्ताव

    तुलसीपुर २० फागुन/ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दिपेन्द्रकुमार खत्रीलाई प्रस्ताव गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको चैत्र २७ गते हुन लागेको महाधिवेशनमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष खत्रीलाई केन्द्रीय सदस्यमा...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal