समाचार

  • news

    रकम लिएको बिषयमा ब्यबसायी र पत्रकार आचार्य बिच आरोप प्रतिआरोप

    ग्वारखोलामा खोलाजन्य पदार्थको उत्खनन्को समाचार प्रशारण नगर्ने सहमति गदै पत्रकार गणेश आचार्यले ६० हजार रकम लिएको मामा भान्जा निर्माण सेवा तुलसीपुरले आरोप लगाएको छ । तर उक्त रकम नलिएको पत्रकार गणेश आचार्यले आज बिहीबार जारि गर्दै बिज्ञप्ती मार्फत सार्बजनीक...

  • news

    अटो भिलेजको पातुखोला किनारामा शिलन्यास

    दाङ,७ फागुण     तुलसीपुरमा झण्डै साँढे ४ बिगाह क्षेत्रफलमा अटो मेकानिक्सहरुको लागि अटोभिलेज निर्माण गरिदैछ । तुलसीपुर वसपार्क देखि दक्षिण क्षेत्रको पातुखोलाको दुवै किनारामा आधुनिक अटो मेकानिक्स पसलहरु सञ्चालन गरिने छ । झण्डै ५ सय बढी बस अट्ने आधुनिक तथा...

  • news

    भारतीय ट्रकका कारण नेपालका ब्यबसायी फष्टाउन सकेनन्

    दाङ,६ फागुण   राप्ती अञ्चल ट्रक ब्यबसायी समितिको १६ औ साधारण सभा तथा १२ औ अधिबेसन आज शनिबार तुलसीपुरमा उद्घाटन गरिएको   छ ।समितिका अध्यक्ष यादव शाहको अध्यक्षता एबम ट्रक व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रानाभाटको प्रमुख आतिथ्यमा साधारण सभा...

  • news

    सामुहिक बेल बिबाह दाङमा पहिलो पल्ट

    दाङ,६ फागुण   दाङमा पहिलो पल्ट सामुहिक बेल विवाह सम्पन्न भएको छ । ईहि अर्थात सामुहिक(बेलबिबाह) परम्परागत नेवारी बिधि अनुसार नेवाः पुरोहित द्वारा गरिएको छ । आज शनिबार तुलसीपुर स्थीत त्रिशिदेश्वरी मन्दिर परिसरमा १७ जना नेवार समुदायकी कन्याहरुको बेलबिबाह...

  • news

    महामेलाको तयारी धारपानीमा । २ लाख भक्तजन आउने अपेक्षा

    दाङ,२९ माघ शिबरात्रीमा महामेला हुने धार्मिक स्थल घोराहीको धारपानीमा तयारी तिव्र पारिएको छ । बिश्वकै ठुलो त्रिशुल,एक सय ८ शिवलिङ,बिश्वकै ठुलो मध्येको शंङख , सयौको संख्यामा रोपीयका वर पीपलको जोडी लगायतको प्रमुख धार्मिक स्थल धारपानीमा  महाशिब रात्रीको दिनमा...

  • news

    आपसमा जोड्न योग साधनले गर्छ ः योग साधक

    दाङ,२७ माघ   योग साधनले मानीसलाई एक आपसमा जोड्ने योग साधकहरुले दाबी गरेका छन् । पतञ्जली योग निवारण केन्द्र तुलसीपुरले आज शनिबार राप्ती शान्ति उद्यानमा आयोजना गरेको सम्मान कार्यक्रममा सहभागि योग साधकहरुले योगको अर्थ जोड्नु हो भन्नेका छन् । परिवार भित्र...

  • प्रदेश नम्वर पाँच अन्तरगत राष्ट्रियसभा निर्वाचन आज घोराहीमा हुदै

      तुलसीपुर, २४ दाङ । राष्ट्रियसभाको निर्वाचन अन्तरगत आज दांगमा हुने प्रदेश नंम्वर पाँचको निर्वाचनको सम्पुर्ण तैयारीकार्य पुरा भएको छ । विहान १० वेजे वाट ३ वजे सम्म हुने मतदानमा आवश्यक सवै प्रवन्ध मिलाईएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal