समाचार

  • news

    ग्यास दुर्घटनामा अब करोडसम्म क्षतिपूर्ति

    खाजा पकाउने ग्यासको सिलिन्डर बिस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएको खबर आजको अन्नपूर्णमा छापिएको छ। एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्तका लागि यस्तो व्यवस्था...

  • news

    आज प्रचण्ड-मोदी भेट, यी हुन् वार्ताका एजेन्डा

    नयाँ दिल्ली, भदौ ३१  प्रधानमन्त्री प्रचण्डले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसको...

  • news

    फास्ट ट्रयाक निर्माण भारतलाईः गृहमन्त्री

    काठमाडौं, भदौ १८  उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले काठमाडौ-तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिइनुपर्ने धारणा दोहोर्‍याएका छन् । संसदको श्रम तथा अन्र्तराष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार बोल्दै मन्त्री निधिले फास्ट...

  • सञ्चालन हुन सकेन ‘तुलसीपुर कोसेली घर’

    दाङ  । दाङको तुलसीपुरमा स्थापना भएको कोसेली घर प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । स्थानीय हस्तकला तथा विभिन्न उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको कोसेली घरमा अहिलेसम्म अपेक्षाकृत रूपमा आन्तरिक तथा बाह्य पर्यटक जान सकेका छैनन् । कोसेली...

  • दाङका बाख्रामा माहामारी

    देवीराम कुसारी फूलवारी ३ भदौ  । दक्षिण दाङमा बाख्रामा फै लिएको  अज्ञात रोगको  महामारीका कार ण एक सातामा ३० भन्दा बढी बाख्रा मरेका छन् । अज्ञात रोगका कार ण फूलबारी गाविसमा मात्रै  एक साताएता २६ भन्दा बढी बाख्रा मरेका छन् भने  पचासभन्दा बढी बाख्रा बिरामी...

  • नेसंविमा लगानीअनुसार विद्यार्थी आकर्षण घट्दो

    प्रकाश सिलवाल काठमाडौ , २ भदौ  । अन्य विश्वविद्यालयका तुलनामा प्रतिविद्यार्थी लगानी निकै  बढी भएको  ने पाल संस् कृत विश्वविद्यालयमा विद्यार्थीको  आकर्षण भने  घट्दो  दे खिन्छ । सर कार  अनुदान र  विश्वविद्यालयको  लगानीसमे त जो ड्दा प्रतिविद्यार्थी...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal