समाचार

  • news

    राप्ती अञ्चल अस्पताल विकास समितीबाट ५ महिनमा ३८ लाख बचत

    दाङ,१९ बैशाख   राप्ती अञ्चल विकास समिती तुलसीपुरले ५ महिनको अबधिमा झण्डै ३८ लाख ३ हजार बचत गरेको छ । अस्पताल विकास समितीले मंसीर देखि गत चैत मसान्त सम्म ३८ लाख ३० हजार ६ सय ८८ रुपैया बचत गरेको विकास समितीका अध्यक्ष बिष्णुकुमार देबकोटाले जानकारी दिनुभयो । ५...

  • news

    हेमोडायलाइसिस सेवा सञ्चालनमा

    तुलसीपुर ११ चैत/ दाङ जिल्लामा पहिलोपटक हेमोडायलाइसिस सेवा सञ्चालन हुन थालेको छ । मृगौला रोगीहरुका लागि नेपाल सरकारले धेरै सरकारी स्वास्थ्य संस्थाहरुमा मृगौलाको निःशुल्क प्रारम्भिक स्वास्थ्य उपचारलाई सहज बनाउन निःशुल्क रुपमा हेमोडायलाइसिस सेवा सञ्चालन...

  • news

    दाङका स्वास्थ्य क्लिनिक सञ्चालकहरु आन्दोलित

    तुलसीपुर २३ फागुन/ नेपाल सरकारको निर्णय सच्चाउन माग गदै दाङका स्वास्थ्य क्लिनिक सञ्चालकहरु आन्दोलित भएका छन ।  सरकारले यहि चैत्र २ देखि सि. एम ए पढेका स्वास्थ्यकर्मीहरुले सञ्चाल गरेको स्वास्थ्य क्लिनिकहरुमा अनिवार्य चिकित्सक सहितको सेवा दिनुपर्ने...

  • news

    सरकारको एम्बुलेन्स नीति ल्याउने तयारी

    तुलसीपुर ५ फागुन/ बिरामीलाई बेलैमा उपचार दिन भन्दै सरकारले एम्बुलेन्स नीति ल्याउने तयारी गरेको छ । एम्बुलेन्स नीति अन्तिम चरणमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नीतिमा बिरामीको अवस्था हेरेर एम्बुलेन्सलाई बर्गिकरण गरिएको छ ।  जटिल अवस्थाका...

  • news

    आँखा अस्पतालले विशेषज्ञ सेवासँगै दृष्टि प्रदा जाँच सेवा सुरु

    तुलसीपुर ४ फागुन / रक्षाचौरस्थित राप्ती आँखा अस्पतालले विशेषज्ञ सेवासँगै दृष्टि प्रदा जाँच सेवा सुरु गरेको छ ।  अस्पतालले दृष्टि प्रदा जाँच मेसिन खरिद गरी आजदेखि सेवा सुरु गरेको अस्पतालका नेत्र विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिनुभयो ।  ९० लाखको...

  • news

    पोलियो खोप कार्यक्रम फागुन १९ र २० गते हुने

    तुलसीपुर ४ फागुन/ विशेष पोलियो खोप कार्यक्रम फागुन १९ र २० गते गर्ने तयारी भएको    छ ।   बालबालिकालाई पोलियो जोखिमबाट ७ र ८ गते हुने भनिए पनि पछि सरेको हो । स्वास्थ्यकर्मीको आन्दोलनका कारण खोप कार्यक्रम थकेलिए पनि स्वास्थ्य सेवा विभागले प्राविधिक कारणले...

  • news

    जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव

    तुलसीपुर १ फागुन / सल्यानको जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको छ । चौबिसै घन्टा पानीको आवश्यक हुने अस्पतालमा पानीको अभाव भएपछि सरसफाइमा समेत समस्या देखिएको छ । दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत...

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal