हाम्रो बारेमा

सबै

रेडियो तुलसीपुर, दाङ जिल्लाको लोकप्रिय सामुदायिक रेडियो हो।जिल्लाको मुख्य शहर मध्यको एक, तुलसीपुरमा अबस्थित यो रेडियोले छिमेकी जिल्लाहरु सल्यान, रोल्पा तथा वाँके सम्म पहुँच राख्दछ ।